Posts

ठूला ठालु

Image
ठूला ठालु राजतन्त्रको पतनपछि पनि प्रमुख नेताहरूमा सामन्ती प्रवृत्ति  माधव बस्नेत,उपेन्द्र पोखरेल  २५ भदौमा गृहजिल्ला चितवन पुगे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। उनको स्वागतमा जिल्लाका सारा निजी तथा सामुदायिक विद्यालय बन्द गरएि। पञ्चायती शैलीको जयजयकारमा खटिएका थिए शिक्षक, विद्यार्थी। आयोजक एकीकृत माओवादीको भ्रातृसंस्था अखिल नेपाल शिक्षक संगठनले त्यसलाई प्रतिष्ठाको विषय बनायो भने अन्य शिक्षक संगठनका निम्ति बाध्यता। बाहिरबाहिर विद्यालय बन्दको विरोध जनाए पनि त्यस्तो निर्णयमा अन्य पार्टीनिकट शिक्षक संगठनको समेत हस्ताक्षर छ। राष्ट्रिय राजनीतिमा आफ्नो शाख जोगाउन प्रयासरत प्रचण्डले यति भव्य सम्मान पाउने सोचेका पनि थिएनन्। आफू शिक्षक हुँदाका अनुभूति र लामो राजनीतिक भाषण गरेर उनी काठमाडौँ फर्किए। बरू, अभिभावकहरू क्रान्तिकारी नेताको सामन्ती ठाँट र माओवादी शिक्षकको हुकुमी पारा देखेर जंगिए। कार्यक्रममै पुगेका एक अभिभावकले भने, "पुराना राजा गए, अब प्रचण्ड नयाँ राजा बन्दै छन्।" निजी विद्यालयहरूको संगठनले भने भाइरल ज्वरोको प्रकोपले गर्दा एक दिन विद्या...

स्वार्थका मिसन

स्वार्थका मिसन उपेन्द्र पोखरेल दरबार मार्गस्थित होटल याक एन्ड यती छेउमै एक रेस्टुराँ छ, जसको बोर्डमा कोरिएका चोसोन्गुल लिपिका जानकारलाई उक्त रेस्टुराँ उत्तर कोरियालीको स्वामित्वमा रहेको चाल पाउन गाह्रो छैन। त्यसलाई पुष्टि गर्दै अंग्रेजी भाषामा लेखिएको छ, प्योङ्याङ् ओक्रियुग्वान रेस्टुराँ प्राइभेट लिमिटेड। साँझ ५ बजेपछि त्यसको रौनक सुरु हुन्छ, उत्तर कोरियालीको जीवनशैली झल्काउने डकुमेन्ट्रीदेखि नेपाली र कोरियाली गीतसंगीत तथा नाचगानबाट। अनि, कोरियाली मौलिक परकिार 'सर्भ' गर्छन्, नेपाली भाषा प्रस्ट बोल्ने एक दर्जन कोरियाली युवतीले। त्यसका ग्राहक जापानी, दक्षिण कोरयिाली, युरोपेली र अमेरिकीदेखि सीमापार व्यापारमा संलग्न नेपालीसम्म हुन्छन्। राजनीतिक दलका नेताहरूसमेत आक्कलझुक्कल भेटिन्छन्। 

Yeti, a mysterious creature

यती/अभmै रहस्य मै खोजी नेपालदेखि पोल्यान्डसम्म नया" दाबीपछि पनि हिममानव मिथकमै उपेन्द्र पोखरेल पोल्यान्डका २७ वष्र्ाीय फिल्म निर्माता पिटर कोवाल्स्कीले भदौ महिनाको दोस्रो साता त्यहा"को टेट्रा पहाडमा मिथकका रूपमा रहेको हिममानव यतीको भिडियो खिचेको दाबी गरे, जो इन्टरनेटमा समेत देख्न सकिन्छ । छुट्टी मनाउन टेट्रा पहाड पुगेका कोवाल्स्कीले खिचेको भिडियोमा एक अजंगको मान्छे हिउ"मा केही खोजिरहेको देखिन्छ । तर, कोवाल्स्की पनि उत्तm जीवको प्रस्ट तस्बिर लिनबाट त्यसरी नै चुकेका छन्‍, जसरी अहिलेसम्म यती देखेको दाबी गनर्ेहरू चुक्दै आएका छन्‍ । उनले भदौ १५ मा सार्वजनिक गरेको भिडियोमा मानव जस्तो जीवलार्इ प्रस्ट देख्न सकि"दैन । ठीक त्यही समयमा भदौ १३ मा नेपालस"ग सीमा जोडिएको तिब्बततफको हिमालमा स्थानीय बासिन्दाले तीन मिटर अग्लो हिममानव देखेको दाबी मात्र गरेका छैनन्‍, उसको लामो कपाल पनि वैज्ञानिकहरूको हात लागेको भनेका छन्‍ । चिनिया" वैज्ञानिकहरू अहिले स्थानीय बासिन्दाबाट प्राप्त कपालबाट रहस्य सुल्भmाउन लागिपरेका छन्‍, जसको डीएनए परीक्ष्ाण्ाका लागि प्रयोगशाला पुर्‍याइएको छ । ...

Gospel God in Hindu & Budhist's home

Image
आवरण बढ्दैछ इसाई जनसंख्या उपेन्द्र पोखरेल फागुन १२ गते हिन्दुहरूको चाड महाशिवरात्रि थियो । भक्तजनहरू पैदल नै पशुपति दर्शनका लागि जाँदै थिए । पैदलयात्राको फाइदा भने एक पश्चिमा मूलका इसाई धर्मप्रचारकले उठाइरहेका थिए । उनी तिलगंगाछेउमा बिनाहिच्किचाहट 'योहन्नाको सु-समाचार' उल्लिखित पर्चा भक्तजनका हात-हातमा थमाउँदै थिए ।

Beware

Image
खाद्यपदार्थ मन्दविष्ाको उपभोग दैनिक उपभोगका खाद्यवस्तु रोगका घर उपेन्द्र पोखरेल· *हामी दूधस"गै टेट्रासाइक्लिन, पेनिसिलिन, म्यात्रmोलिड्‍सजस्ता एन्टिबायोटिकस"गै कोलीफर्म नामक जीवाण्ाु पनि खाइरहेका हुन्छौ" । *ब्रोइलरका पारखीहरूलार्इ स्वादिलो मासु खाइरह"दा त्यसमा मापदण्डभन्दा धेरै गुण्ाा बढी टेट्रासाइक्लिन, टाइलोसिनजस्ता एन्टिबायोटिक रहेको तथ्य सायदै ख्याल हुन्छ । * केरा, स्याउ, सुन्तला, आ"प, अम्बाजस्ता फलफूलहरूमा पनि मालाथिन, मिथाएल पाराथिनजस्ता हानिकारक विष्ाादीहरू भेटिएका छन्‍ । ताजा देखिने तरकारी, फलफूल, मासु वा दूध खाने त्रmममा आमउपभोत्तmाले मन्द विष्ा खाइरहेका छन्‍ भन्ने द ृष्टान्तहरू हुन्‍, माथिका । हो पनि, नेपाल क ृष्ाि अनुसन्धान परिष्ाद्‍ (नार्क)का बागवानी विज्ञ मधुसूदन घले पनि त्यही भन्छन्‍ । उनका शब्दमा "विष्ा बा"की रहने अवधिभित्रै बजारमा तरकारी आइसकेको हुन्छ, जसले जनस्वास्थ्यमा सोभmो असर पुर्‍याइरहेको छ ।"

Nepal Champions

Image
Nepali team bags more Medals in Tornament including 16 Gold medals. The organiser declared that Nepali team is champion of Tournament.

Maa Kamakhya

Image
We prayed Goddess Kamakhya. Mata Kamakhya is a Goddess of Hindu religion